You are viewing the translated version of (नियम १२ को उपनियम (३) सँग सम्बन्धित) अनादर भएको व्यहोरा प्रमाणित गर्ने फाराम नं २.
अनुसूची–३
(नियम १२ को उपनियम (३) सँग सम्बन्धित)
अनादर भएको व्यहोरा प्रमाणित गर्ने फाराम नं २
संलग्न विनिमेय अधिकारपत्र . . . . . . .. . जिल्ला . . . .. . . . . . . गाउँ विकास समिति/नगरपालिका वडा नं .. . . .. . . . . . . बस्ने . . . .. .. . . को अनुरोधमा . . . . . . . साल .. . . . . . . महिना . . . . . गतेको दिन . . .. . . जिल्ला. . . . . . . . . . .. गाउँ विकास समिति/नगरपालिका वडा नं . .. . . . . . बस्ने . . . . . समक्ष स्वीकृति / भुक्तानीका लागि प्रस्ुतत गर्न खोज तलास गर्दा निज फेला नपरेकोले उल्लिखित विनिमेयअधिकारपत्र . . . . .. . . . . ले स्वीकार नगरी ।
भक्तानी दिन इन्कार गरी अनादर गरेको व्यहोरा निम्न साक्षीहरुको रोहबरमा प्रमाणित गर्दछु ।
साक्षीहरुको,– लेख्य प्रमाणकको,–
१. सहीः– सहीः–
नामः– नामः–
ठेगानाः– मितिः–
मितिः– छापः–
२.सहीः–
नामः–
ठेगानाः–
मितिः–
(साक्षीहरु स्थानीय व्यक्ति हुनु पर्नेछ ।)